नियम ७५
सरुवा वा अनुशासनको कारबाही गर्दा परामर्श लिने
: जिल्ला प्रहरी कार्यालय प्रमुख वा महानगरीय प्रहरी परिसर प्रमुखलाई सरुवा गर्दा वा निजमाथि अनुशासन सम्बन्धी कारबाही गर्दा अख्तियारवालाले आवश्यकता अनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको परामर्श लिन सक्नेछ ।